कोरोना मुक्त भए पछि शेर्पा संघ यूके अध्यक्ष सानाको निधन

लन्डन । कोरोन संक्रमणका बाट मुक्त भएका शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ५१ वर्षीय शेर्पाको लन्डनको सेन्ट थोमस अस्पतालमा सोमबार उपचारको क्रममा निधन भएको हो । उनी कोभिड संक्रमण भएपछि गत जुलाई १३ मा केन्टको विलियम हार्भी अस्पातल भर्ना भएका थिए । दुई साता अघि गरिएको परीक्षणमा … Continue reading कोरोना मुक्त भए पछि शेर्पा संघ यूके अध्यक्ष सानाको निधन